Forum for Health & Technical Science

स्वास्थ्य तथा प्रबिधि बिज्ञान मञ्च
Forum for Health & Technical Science

5 Days Online Training (2077/4/4 to 2077/4/8) Certificates
सूचना (Notice)
राष्ट्रिय भेलामा भाग लिने सम्बन्धमा (२०७७ आश्विन १७)    शैक्षिक सत्र २०७७/२०७८ मा पूर्ण शुल्किया तर्फा डिप्लोमा तथा प्रमाणपत्र तह अध्ययन गर्न चाहने बिध्यार्थीहरुको लागि अत्यन्त जरुरि सूचना    5 days Online Training Videos    Online Training सम्बन्धि अत्यन्त जरुरि सूचना (२०७७/३/३०)     वैकल्पिक माध्यमबाट प्रशिक्षण संचालन कार्यविधि, २०७७     डिप्लोमा/प्रमाणपत्र तह, प्राबिधिक एसएलसी र छोटो अवधिका तालीम कार्यक्रमहरु अनलाइन मार्फत नवीकरण गर्ने सम्बन्धि सूचना     हार्दिक बधाई तथा शुभकामना     हार्दिक श्रद्दान्जली (Condolence of Mother of Puspa Raman Wagle)     सम्पूर्ण कलेज संचालक, प्रिन्सिपल, बिद्यार्थी एवं अभिभावकज्युहरुलाई अत्यन्त जरुरि सूचना (Corona Virus)     नेपाल फार्मेसी परिषद्को अत्यन्त जरुरि सूचना (प्रकाशित मिति २०७६-११-१९) । शैक्षिक शत्र २०७६/२०७७ मा डिप्लोमा प्रमाणपत्र तह र प्राबिधिक एस.एल.सी तहको प्रवेश / पुन :प्रवेश परीक्षा कार्यक्रम संशोधन सम्बन्धि अत्यन्त जरुरि सूचना (सूचना प्रकाशित मिति २०७६/०७/०२) शैक्षिक शत्र २०७६/०७७ मा डिप्लोमा/प्रमाणपत्र तहको पूर्ण शुल्कीय तर्फ रिक्त भएका शिक्षण संस्थाहरुमा पुनःप्रवेश परीक्षा संचालनका लागि आवेदन फाराम भर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना ! (प्रथम पटक प्रकाशित मिति २०७६।०६।१७) डिप्लोमा प्रमाणपत्र तह तथा प्राबिधिक एस.एल.सी तहको पूर्ण शुल्कीय रिक्त कोटाको विवरण उपलब्ध गराउने सम्बन्धि अत्यन्त जरुरी सूचना (सूचना प्रकाशित मिति: २०७६/०६/०२) शैक्षिक शत्र २०७६/०७७ मा डिप्लोमा तथा प्रमाणपत्र तहको पूर्ण शूल्कीय भर्ना गर्न प्रवेश परीक्षा संचालनका लागि आवेदन फाराम भर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना !   |||   शैक्षिक शत्र २०७६/०७७ मा डिप्लोमा तथा प्रमाणपत्र तहकोवर्गिकृत (निःशुल्क) छात्रवृत्ति छनौटका लागि आवेदन फाराम भर्ने तथा प्रवेश परीक्षा संचालन सम्बन्धी अत्यन्त जरुरी सूचना   |||   राष्ट्रिय पत्रिकामा बिषेशाङ्क प्रकाशन गर्ने बारेको सूचना   |||   शैक्षिक सत्र २०७६/०७७ को लागि डिप्लोमा/प्रमाणपत्र तहका कार्यक्रम नविकरण गर्ने बारेको सूचना - प्रथम पटक प्रकाशित २०७६/०२/१३
सबै पढ्नुहोस

प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद (CTEVT) सानोठिमी भत्तपुरबाट सम्बन्धन स्वीकृति प्राप्त गरि नेपाल राज्यभर संचालनमा रहेका प्रविणता प्रमाणपत्र तहका ३ वर्षे प्राविधिक शिक्षा अध्यापन गराउने संस्था संचालकहरुको एक मात्र राष्ट्रिय र पेशागत संगठन फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्स, केन्द्रिय कार्यालयको स्थापन वि.स. २०६३/६४ मा भएको हो ।

सबै पढ्नुहोस

1. स्वास्थ्य विज्ञान तथा प्रविधि जस्ता विविध क्षेत्रमा अध्ययन, अनुसन्धान, परामर्श, प्रशिक्षण, स्वास्थ्य सेवा तथा उपचारको व्यवस्था, अस्पतालको व्यवस्थापन एवं कार्यमुलक योजनाहरु संचालन गर्ने गराउने
2. प्राविधिक क्षेत्रमा देखिएका विकृतिहरु हटाउने किसिमका विभिन्न गोष्ठि, अनुसन्धान, तालिम तथा जनचेतनामुलक कार्यक्रम गर्ने गराउने
3.विभिन्न संघ संस्थाहरुसँग समन्वय गरि सेवामुलक कार्यक्रम संचालन गर्ने

सबै पढ्नुहोस

सवै वर्ग, समुदाय, क्षेत्र, लिङ्ग, धर्म, संस्कृतीमा रहेका नेपाली यूवाहरुलाई मध्येम वर्गिय प्राविधिक शिक्षा प्रदान गर्न आ–आफ्नो कलेजबाट सवै कार्यक्रमहरुमा १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराई देशको निती निर्माण सम्म पुर्याउन मद्धत गर्ने स्पष्ट दृष्टिकोणका साथ यो संस्थाको स्थापना भएको हो ।

सबै पढ्नुहोस

फोटो ग्यालरी